बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा न.पा.मा रहको ज्योति आधारभूत विद्यालयमा मतदाता गरे

४ मंसिर २०७९, आईतवार १६:३६

गृहमन्त्री तथा रुपन्देहीको क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा रहको ज्योति आधारभूत विद्यालयमा मतदाता गरेका हुन् ।

उनका प्रतिस्पर्धी दीपक बोहराले सिद्धार्थनगर ३ रङ्गशालास्थित मतदान केन्द्रमा बिहान ८ बजे मतदान गरेका थिए ।