डा. तोसिमा कार्कीले ललितपुर बाट मतदान गरिन्

४ मंसिर २०७९, आईतवार १०:२९

ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीले मतदान गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले ललितपुर महानगरपालिका १८ स्थित रत्नज्योति परिवार महिला भवन मतदान केन्दबाट मतदान गरेकी हुन् ।