नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पुर्व उपसभामुख लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट अर्घाखाँचीमा प्रतिनिधि सभाकी साझा उम्मेदवार पुस्पा भुसालले सन्धिखर्क नगरपालिका वडा न १ मा रहेको टुडिखेल मतदान केन्द्र बाट मतदान गरेकी छिन्।
यस्तै नेकपा एमालेका सचिव एवं पूर्वउप्रधानमन्त्री टोप बहादुर रायमाझीले मतदान गरेका छन् ।रायमाझीले अर्घाखाँचीको अर्घामा रहेको अर्घा रजस्थल मा.वि ,सन्धिखर्क(९ मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी अर्घाखाँची प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।
