पूर्व माओवदी नेता हालका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्नो गृह जिल्ला अर्घाखाँचीबाट मतदान गरेका छन् ।
रायमाझी गठबन्धनकोतर्फको उम्मेदवार नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालसंग प्रतिस्पर्धामा छन् ।