आफ्नो जन्मथलो गोरखाबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् ।
गोरखास्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट श्रेष्ठले मतदान गरेका हुन् ।