नेकपा एमालेकी नेतृ कोमल वलीले दाङ बाट मतदान गरेकी छन् । उनी प्रतिनिधिसभा सदस्यको लागि दाङ ३ बाट एमालेकी उम्मेदवार हुन् । वलीले दाङको तुलसीपुर उपमहानगरपालीका ८ कृष्ण मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।