ईश्वर पोखरेलले काठमाडौं ५ बाट दर्ता गराए उम्मेदवारी

२३ आश्विन २०७९, आईतवार १३:४९

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् । आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेल यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी बनेका थिए ।