
नेकपा एमालेले विभिन्न पार्टी परित्याग गरी २ सय ७० जना एमालेमा प्रवेश गरेका छन्।
विभिन्न पार्टी परित्याग गरी २ सय ७० जनालाई आज एमाले भक्तपुर जिल्ला कमिटिले वृहत पार्टी प्रवेश कार्यक्रममा आयोजना गरेर उनीहरुलाई प्रवेश गराएको छ। एमाले नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले उनीहरुलाई खादार अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।नेपाली कांग्रेस, राप्रपा, जसपालगायतका पार्टी परित्यागगरि २ सय ७० जना एमालेमा प्रवेश गरेका हुन् ।
https://youtu.be/twlFLeh1ZqI
