
नेकपा एमाले पार्टी नभई कार्पोरेट हाउस भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले टिप्पणी गरेका छन् ।
एमाले पार्टी नभई कर्पोरेट हाउस भएको र केपी शर्मा ओली कर्पोरेट हाउसमा सीईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता भएको उपमहासचिव पुनले टिप्पणी गरेका हुन् ।
ओली नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई बोल्दै बताए ।
नेकपा एमाले पार्टी नभई कापाृेरेट कम्पनी भएको र थाहा हँदा पनि नाफाका लागि अधिकांश एमाले कायकर्ता एमालेमै बसिरहेको उनको आरोप छ ।
