बालबालिकालाई कोरोनाविरुद्धको खोप (फाेटाेफिचर)

२१ असार २०७९, मंगलवार १५:३७

सरकारले आजदेखि देशका २२ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु गरेको छ । यही क्रममा काठमाडौंका विभिन्न विद्यालयमै पुगेर खोप लाउँदै स्वास्थ्यकर्मीहरू । तस्बिरहरू