आइतबार बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयर ९ एन एईटी जहाज दुर्घटनामा परी ज्यान गुमाएका राजन गोले प्रति एप्पल मिडिया एण्ड एडर्भटाइजमेन्ट प्रा.लिका प्रवन्धक निर्देशक श्रीधर खनालले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयर 9N AET जहाज दुर्घटनामा परी ज्यान गुमाएका हाम्रा अति मिलनसार मित्र राजन गोले प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँको मृत आत्माले स्वर्गमा बास पाओस् साथै उहाँको सम्पूर्ण आफन्तजन र परिवारमा शोकको सामाना गर्ने शक्ति भगवानले प्रदान गरुन् भनि कामना गर्दछु । एप्पल मिडिया एण्ड एड्भर्टाइजमेन्ट प्रा.लि प्रवन्धक निर्देशक: श्रीधर खनाल
