अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका वडा नं. १० मा एमालेकाे प्यानलै विजयी

१ जेष्ठ २०७९, आईतवार ०७:३७

भुमिकास्थान नगरपालिका वडा नं. १० मा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार खगेश्वर पन्थीसहित प्यानल विजयी भएको छ ।

जसमा वडा अध्यक्षले ८६५, महिला वडा सदस्यले ८७३, दलित महिला सदस्यले ८६२, खुल्ला वडा सदस्यले ८५३ र खुल्ला वडा सदस्यले ८४७ मत प्राप्त गरेका छन ।