२०७९, ८ जेष्ठ आईतवार

दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।


प्रकाशित | २०७९, ३० बैशाख शुक्रबार १५:०४

Leave a Reply

Your email address will not be published.