मुलुकभर उत्साहजनक तवरले मतदान (तस्बिरसहित)

३० बैशाख २०७९, शुक्रबार १०:१०

स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध भए  ।

स्थानीय तह निर्वाचनमा शीर्ष नेताहरुदेखि आम नेपाली जनतासम्मले भोट हालेका छन ।

छिटपुट घटनाबाहेक समग्रमा निर्वाचन उत्साहजनक नै रहेको निर्वाचन आयोगले बताएको छ ।