संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रम सन्धिखर्क ९ मैदानमा सम्पन्न

२३ बैशाख २०७९, शुक्रबार १७:५२

स्थानीय तह चुनाव आउन एक साता बाँकी रहँदा अर्घाखाँचीमा सत्तारुढ गठबन्धनले चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ ।

गठबन्धनबाट उठेका सन्धिखर्क मेयर पदका उम्मेदवार शान्ता भण्डारी, उपमेयर पदका उम्मेदवार राजेन्द्र भुसालसहितले घरदैलोमा जानेक्रमलाई तीव्र पारेका छन ।

यसैक्रममा संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रम सन्धिखर्क ९ मैदानमा सम्पन्न भएको छ ।
सन्धिखर्क संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रम फोटोसहित