चुनाव नजिकिएसँगै अर्घाखाँचीमा सयुक्त गठबन्धनको घरदैलो अभियान तीव्र (फोटोफिचर)

२३ बैशाख २०७९, शुक्रबार १५:०८

स्थानीय तह चुनाव आउन एक साता बाँकी रहँदा अर्घाखाँचीमा सत्तारुढ गठबन्धनले चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ ।

गठबन्धनबाट उठेका सन्धिखर्क मेयर पदका उम्मेदवार शान्ता भण्डारी, उपमेयर पदका उम्मेदवार राजेन्द्र भुसालसहितले घरदैलोमा जानेक्रमलाई तीव्र पारेका छन ।

यसैक्रममा सन्धिखर्क नगरपालिका वडास्तरमा संयुक्त गठबन्धनको चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम चलिरहेको छ ।

अहिलेसम्म सन्धिखर्क वडा। १, ५, ९, १०,११ सहितका वडामा घरदौलो तथा चुनावी प्रचारप्रसार अभियान पुगिसकेको छ । अन्य वडामा समेत यो अभियानलाई तीव्र पारिएको गठबन्धनका नेताहरुले बताएका छन ।

सन्धिखर्कका विभिन्न वडाहरुमा सयुक्त गठबन्धनले गरेको चुनावी अभियानको फोटोफिचर