
शेख सकिलले नेपाली काँग्रेस पार्टी परित्याग गररे नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सकिलले रौतहटको राजापुर नगरपालिकाको मेयरमा निर्वाचित काँग्रेसबाट निर्वाचित भएका थिए । काँग्रेस परित्याग गरेका मेयर सकिललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ओली निवास बालकोटमा टीका र माला लगाई एमाले प्रवेश गराएका हुन् ।
