
माओवादी केन्द्रसहितका नेताहरूलाई आफ्नो पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्र्याएका छन्।
धादिङको बेनीघाट रोराङ् गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीलाई भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा अध्यक्ष ओलीले एमालेमा भित्र्याएका हुन्। अध्यक्ष डल्लाकोटी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
