पुराना कुरा सम्झेर हुदैन, गठबन्धन गरेर जाऔँ : प्रधानमन्त्री देउवा

१४ चैत्र २०७८, सोमबार १७:१३

आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा यस्तो धारणा राखेका हुन् ।

गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबैले जित्छौँ भन्या । ए बाबा पहिला धेरै साथीहरु हारेका होइनन् र ? मलाई पनि माओवादीले गोली हानेकै हुन् नि पुराना कुरा सम्झेर हुन्छ र त्यसकारण गठबन्धन गरेर जाऔँ ।