
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) केन्द्र मालारानि गाउँपालिका स्तरिय राजनितिक एवम् बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रीय सदस्य तथा विषेश समन्वय प्रदेश इन्चार्ज डिलाराम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा पाटि केन्द्रीय सदस्य ठाकुर कुमार बिक, प्रदेश समन्वय बिषेश समिति सदस्य श्रीधर खनाल, एकिकृत शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष एम.बि.पान्डे लुम्बिनी सदस्य देब बहादुर खड्का, खेलकुद महासंघ जिल्ला सहसंयोजक सरोज पौडेल मालारानि ६ वाड अध्यक्ष शोभाकर भुसाल वाड नं ९ का अध्यक्ष फन बहादुर पुन बुद्धिजिवी संगठन बिरेन्द्र कुमार चौहान जिबनारायण खनाल मालारानि गाउँपालिका उपाध्यक्ष बि बि खड्का उदय थापा सिता बिक सपना महोत्ता कृष्ण प्रसाद पोख्रेल पत्रकार बिनोद खड्का, बाबुराम रसाईलिको उपस्थित रहेको थिए ।
नेपालका जिल्ला सचिव बिण्णु पुन मालारानि अध्यक्ष बिरेन्द्र बस्नेतले मन्तब्य राखेका थिए भने कार्यक्रमको अध्यक्षतापदम क्षेत्री अध्यक्षतामा सिव कुँवरको संञ्चालनमा सम्पन्न भएको छ।
