
वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनवका लागि उम्मेदवारी मनोनयन हुने भएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको हो।
१२ गते बेलुका मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेको छ। वैशाख १३ मा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।
