काभ्रेको चुनावी मत परिणाम

२३ मंसिर २०७४, शनिबार ०२:४३

मंसिर २३, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेजिल्लाबाट दुई गठबनधनको चर्को प्रतिस्पर्धा रहेको छ । जिल्लाको कुल २७२२९२ मतदाता रहेको त्यस जिल्लामा २ निर्वाचन क्षेत्र रहेको छ । जसमा लोकतान्त्रि गठबन्धन र वाम गठबन्धनको उम्मेद्वारबीच प्रतिस्पर्धात्मक मत परिणाम आईरहेको छ ।

प्रतिनिधि सभा १
तिर्थ लामा रुख – ६४५१
गंगा बहादुर दोङ माओवादि केन्द्र – ६३९३

प्रदेश सभा (क)
सिवि लामा रुख – ३२१५
रत्न ढकाल मा. केन्द्र –५४७८

प्रदेश सभा (ख)
गणेश लामा रुख – ३७०५
चन्द्र लामा सुर्य – २८१३

प्रतिनिधि सभा २
मधु आचार्य रुख – ३९२३
गोकुल बांसकोटा सुर्य – ६४४९

प्रदेश सभा (क)
सुन्दरमणि आचार्य रुख –१३२२
लक्ष्मण लम्साल सुर्य – २९२८

प्रदेश सभा (ख)
कञ्चन चन्द्र बादे रुख – २३१७
बसुन्धरा हुमागाई सुर्य –२९२८