एमसिसीको विरोध गर्दै प्रदर्शनका केही तस्वीरहरु

१५ फाल्गुन २०७८, आईतवार १७:४६

प्रतिनिधि सभा बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल चलिरहेको छ भने बानेश्वर लगाएतका कही ठाँउहरुमा एमसीसीको विराध गरिरहेका छन् ।
राप्रपा,विप्लव नेतृत्वको नेकपाका भातृ संगठनका कार्यकर्ताहरू एमसिसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले सुरक्षा घेरा नाघेर प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ। एमसिसीको विरोध गर्दै प्रदर्शनका केही तस्वीरहरु