
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यो नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालय बताउँछ।
