
काठमाडौं । एमाले बाट निर्वाचित अध्यक्ष जय बहादुर मल्ल र वडा सचिब दत्तराम अवस्थीलाई भ्रष्टाचार गरेको भन्दै कालोमोसो दलेर रोडमा घुमाएका छन् ।
बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका वडा ८ का एमाले बाट निर्वाचित अध्यक्ष जय बहादुर मल्ललाई लाखौं भष्टाचार र लाखौं अनियमितता गरेको भन्दै जनकारवाही स्वरूप बिप्लब निकट अखिल क्रान्तिकारी जिल्ला समितिले कालोमोसो दलेको छ ।
एमाले बाट निर्वाचित अध्यक्ष जय बहादुर मल्ल र वडा सचिब एमाले को कार्यकर्ता दत्तराम अवस्थीलाई भ्रष्टाचार गरेको भन्दै बिप्लप निकट बिध्याथी संगठनले कालोमोसो दलेर रोडमा घुमाएका हुन् ।
