
काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवाले सामाजिक संजाल ट्विटरमार्फ बधाई तथा शुभकामना दिएका छन् । उक्त ट्विटरम लेखेका छन्् विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु ।
विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु । pic.twitter.com/MSf47AqBMV
— Sher Bahadur Deuba (@SherBDeuba) January 13, 2022
