३ हजार मत गणना हुँदाको परिणाम यस्तो छ ।

४ पुष २०७८, आईतवार १६:३२

 

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि ३ हजार मत गणना हुँदाको परिणाम सार्वजनिक भएको छ ।

बिहान पौने ११ बजेबाट सुरु भएको दोस्रो दिनको गणनाको पछिल्लो मतपरिणाम अनुसार झण्डै २ हजार ९ सय ९३ मत गणना गरिएको छ।

जसअनुसार डा. शशांक कोइराला २ हजार ४ सय ४२ मतका साथ सबैभन्दा अगाडि छन्। यस्तै एनपी साउद १ हजार ८ सय ९६ मतले दोस्रो स्थानमा कायमै देखिएका छन्।

गृहमन्त्री बालकृष्ण खाँण १८५१ मतसहित तेस्रो स्थानमा छन्।

यस्तो नतिजा