
काठमाडौं । पोखरा स्थित पातले छाङगा (डेविड फल) मा सुनिल परियारकोे शव भेटिएको छ । २१ दिन अगाडि घर देखि बेपत्ता भएका सुनिल परियारको शव पातले छाङगा (डेविड फल) को खोचमा शस्त्र प्रहरी विपत व्यवस्थापनको टोलीले उद्दार गरेको हो ।
२१ दिन अगाडि सुनिलले आफुले लगाएकासे कपडा खेतको आलीमा खोलेर फेवातालको ड्याम बाट निस्केको पातले छाङगा (डेविड फल) खोलामा हाम फालेको आकलन गर्न सकिन्छ ।
उक्त घटनामा आधारित गरेर बनाइएको यो भिडियो हेर्नुस् ।
