काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन्।
बुधबार शुभकामना सन्देश जारी गर्दै नेता पौडेलले देउवालाई सफल कार्यकालको शुभकामना दिँदै सबैलाई समेटेर अगाडि बढ्न सुजाव दिएका छन्।
