
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोमात्रै भएको टिप्पणी गर्नु भएको छ।
शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको बताउनु भयो ।
एमाले अधिवेशनलाई पञ्च¥यालीको संज्ञा पुष्पकमल दाहाल प्रचण्डले एमाले अधिवेशन विचारहीनता र विचार शून्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताउनु भएको छ ।
‘
