रुपन्देही– काठमाडौं सम्पर्क समन्वय समिति को प्रथम सम्मेलन सम्पन ।

२३ मंसिर २०७८, बिहीबार १२:५६

काठमाडौं । नेकपा माओवादी केन्द्रको (रुपन्देही– काठमाडौं सम्पर्क समन्वय समिति) को प्रथम सम्मेलन काठमाडौ मा सम्पन भएको छ ।

उक्त सम्मेलनमा रुपन्देही बाट काठमाडौं आइ बसोबास गरिरहेका नेता कार्यकर्ताको सभागिता रहेको थियो ।

उक्त सम्मेलबाट मंसरि २५ र २६ मा हुने प्रदेश राष्ट्रिय सम्मेलन मा जाने ४ जना प्रतिनिधी छनोट गरिएको छ ।