
काठमाण्डौैं । नेकपा एमालेको अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी गरेका छन् । रावल एमालेको उपाध्यक्ष पनि हुन् । रावलले आइतबार फारम लिएका थिए । भने सोमबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसै गरी एमालेको उपाध्यक्ष पदमा युवराज ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् ।

र उप महासचिव पदमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गरेका छन् ।

