
काठमाडौं ।
अर्घाखाँची जिल्लाको चार वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रको चार वटा स्थानीय तहका दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ । मालारानी गाउँपालिका, सन्धिखर्क नगरपालिका, शितगगा नगरपालिका र छत्रदेब गाउँपालिकामा दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ ।



