युवा व्यवसायी विष्ट राष्ट्रिय खेलकुद परिषद सदस्यमा नियुक्त

१० मंसिर २०७८, शुक्रबार १५:३२

काठमाण्डौं । युवा उधमी दिपेन्द्र्र्र्र विष्ट राष्ट्रिय खेलकुद परिषद सदस्यमा नियुक्त भएका छन् । नेपालगञ्ज निवासी विष्टलाई नेपाल सरकारका खेलकुद मन्त्री महेश्वर गहतराजले आज पद तथा गोपनियता सपथ ग्रहण समेत गराउनु भएको छ । बिष्टले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाइ नया उचाइमा पुराउने बताए।