महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर हुँदै ः शिवमाया तुम्बाहाङ्फे

१० मंसिर २०७८, शुक्रबार १२:०५

 

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भइरहेको छ । शीर्ष नेताहरु सबै चितवनमा हुनगहिरहेको महाधिवेशनमा सहभागि हुन पुगिसकेका छन् । कतिपय नेताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन् । कतिपय घोषणा गर्ने तयारीमा भएका छन् ।

पूर्व उपसभामुख तथा एमाले केन्द्रीय सदस्य डा. शिबमाया तुम्बाहाङफेले आफूले सचिव पदमा उमेदावारी दिने घोषणा गरेकी छिन् । उनले पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्ने पनि बताउँदै आएकी छिन् । उनले भनिन्,‘अर्को कुरा महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर हुँदै, नेतृत्व तहमा पनि पु¥याउने बताइकि छिन्।