
काठमाण्डौं । आजको शेयर बजारमा सामान्य गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक ३।२२ अंकले घट्दै २७३१।७८ विन्दुमा झरेको छ ।
भने यस्तै सेन्सेटिभ परिसूचक ०।४५ अंकले बढ्दै ५१५।६५ विन्दुमा पुगेको छ ।
यस दिन ६१ कम्पनीको शेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर नै छ ।
