अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल केन्द्रीय सदस्य पदमा उम्मेदवारी

९ मंसिर २०७८, बिहीबार ०८:०६

 

 

 

काठमाण्डौं । अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।

अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले महाधिवेशनको पूर्वसन्ध्यामा उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
आफू केन्द्रीय सदस्यमा उठ्ने उनले बताइकी हुन्।

‘पार्टीमा युवाहरुको उपस्थिति बढाउनुपर्छ। समृद्ध नेपाल र सुखी नेपालीको सारथी बन्नुपर्छ भनेर मैले केन्द्रीय सदस्यमा उमेदवारी दिन लागेको हुँ,’ उनले भनि कि छन््।उनी गत असोजमा अनेरास्ववियूको अध्यक्ष बनेकी थिइन्। चैतमा अनेरास्ववियूको नयाँ नेतृत्वका लागि अधिवेशन हुँदैछ।