काठमाण्डौं । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा यही मिति २०७८ मंसिर ९ र १० गते भारतीय पेन्सन क्याम्प बस्ने भएको छ ।जिल्ला सैनिक बोर्ड अर्घाखाँचीमा यही मिति २०७८ मंसिर ९ र १० गते तदनुसार २०२१ नोभेम्बर २५ र २६ भारतीय पेन्सन क्याम्प बस्ने भएको छ ।
पेन्सन क्याम्पमा भारतीय भुपु सैनिक र अन्य पेन्सनरहरुलाई नयाँ पेन्सरको काम, मरण पट्टाको काम र जिबित प्रमाण पत्र बुझाउने र शेष पछिको हकवालाको लागि पेन्सन क्याम्प बस्ने भएको छ ।
साथै हकवालाको फोटो तथा पेन्सन पट्टा लगायतका कागजात सहित सम्पर्क सकिने जानकारी गराएको छ ।
