पौडेल पक्षबाट दुई मन्त्रीको नाम पारित, को को बन्दैछन् मन्त्री ?

२२ आश्विन २०७८, शुक्रबार १४:५९


काठमाडौं । काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्षले दुई मन्त्रीको नाम टुंगो लगाएको छ ।

नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्रीको रुपमा पौडेल पक्षले टुंगो लगाएको हो ।

यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।