फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने

२० भाद्र २०७८, आईतवार १३:०६

 

काठमाडौं ।

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ ।

खेल प्रसारण गर्नका लागि एडप्याड र हाम्रो पात्रो बीच सहकार्य भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकहरुले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।