
काठमाडौं ।
मनास्लु हिमाल आरोहणका लागि २ टोलीले अनुमति पाएका छन् ।
पर्यटन विभागले यो वर्षको अटम सिजनका लागि नयाँ अनुमति जारी गरेको हो ।
विभागका अनुसार पहिलो टोलीमा १० जना पुरुष र ५ जना महिलासहित १५ जना र दोस्रो टोलीमा १० जना पुरुषले अनुमति पाएका हुन् ।
जसबाट सरकारले २६ लाख ४६ हजार रुपैयाँ संकलन गरेको छ ।
