टेकुको एक घरमा आगलागी

१४ भाद्र २०७८, सोमबार १३:३७

काठमाडौं ।

टेकुको एक घरमा आगलागी भएको छ।

आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ ।

आगो लाग्नुको कारण भने खुलेको छैन ।