घरभित्र पस्यो धोबीखोला

९ श्रावण २०७८, शनिबार १२:४५

 

काठमाडौं । धोबीखोलाको बाढी पस्दा आसपासका बस्ती प्रभावित भएका छन् । शुक्रबार रातिको वर्षासँगै आएको बाढी पस्दा धोबीखोला करिडोर आसपासका बस्ती प्रभावित भएका हुन् ।

माथिल्लो क्षेत्रको चावहि जाने सडकपट्टीको ओम अस्पतालको क्षेत्र तल्लो क्षेत्रको अनामनगरपट्टी धोबोखोला बस्तीमा पसेको हो ।