कम कपडा पहिँरिँदा जहाज चढ्नै पाइनन् यी मोडेल

३० असार २०७८, बुधबार १४:४७

अमेरिका ।   एकजना टर्किस मोडेललाई जहाज चढ्नमा प्रतिबन्ध लगाइएको छ । अमेरिकामा मोडेललाई जहाज चढ्नमा प्रतिबन्ध लगाइएको हो । शरीरमा कपडा नै कम लगाएको भन्दै उनीमाथि यसो गरिएको हो ।

शरीरमा निकै कममात्र कपडा लगाएको र त्यस्तो पहिरनले जहाजमा चढेका अन्य यात्रुहरुलाई डिस्टर्ब गर्नसक्ने भन्दै टर्किस बडी विल्डर, सोसल मिडिया सेलिब्रेटी तथा मोडेल डेनिज सेपिनारलाई जहाज यात्रामा रोक लगाइएको हो ।