
काठमाडाैं, । सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने भएकाे छ । बालुवाटारमा बसेकमा एमाले स्थायी कमिटीकाे बैठक साे निर्णय गरेकाे हा । साथै त्यहाँका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
