
काठमाडौँ।गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु पनि हेरफेर भएका छन् ।
[pdf-embedder url=”https://aayokhabar.com/wp-content/uploads/2021/02/Saruwa1.pdf” title=”Saruwa(1)”]
