डा गोविन्द केसीले फाल्गुन १२ बाट २० औं अन्सनमा बस्न चेतावनी दिए

२१ माघ २०७७, बुधबार १३:४२
डा गोविन्द केसीले फाल्गुन १२ बाट २० औं अन्सनमा बस्न चेतावनी दिए उनका दुई बुँदे मागहरू हुन्:
“१) प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरियोस् ।
२) विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् ।”