उनले तस्बिरसँगै ‘भाईभाई’ क्याप्सन लेखेका छन् । जसमा लगभग ७ लाखभन्दा बढी लाइक्स आएको छ भने २ हजारभन्दा बढी कमेन्ट आएको छ । उनी छिट्टै कमेडी ‘द कपिल शर्मा शो’ बन्द गर्ने योजनामा रहेका छन् । उनले आफ्नी पत्नी गिन्नी गर्भवती भएका कारण शो बन्द गर्ने योजनामा रहेको र श्रीमतीलाई धेरै समय दिने योजना रहेको समेत खुलाएका छन् ।
https://www.instagram.com/p/CKnfUkDAwrm/?utm_source=ig_embed