मन्त्रिपरिषद्को बैठक सकियो

२६ पुष २०७७, आईतवार १३:१८

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान साढे ११ बजे बोलाएको आकस्मिक बैठक सकिएको हो । यस्तै, आज प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन् ।