
काठमाडौं, सत्तारुढ दल नेकपा सचिवालय बैठक भोलि अपराह्न ४ बजे बोलाइएको छ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णुप्रसाद पौडेलमार्फत शुक्रबार सचिवालय बैठक बोलाउनु भएको हो । उहाँले शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने सचिवालय सदस्यहलाई जानकारी दिनु भएको छ ।
